रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि होमियो प्याथिक निशुल्कमा लैजानु

५ years अगाडी teraibulletin

रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधि होमियो प्याथिक निशुल्कमा लैजानु

पर्सा २२ भादौ –कोरोनाको लडाईमा बीरगंजका केहि सामाजिक अभियन्तहरुले रोगप्रतिरोधात्मक औषधि होमियो प्याथिक निशुल्क रुपमा बितरण गरिरहेको जनाएको छ l सामाजिक अभियन्ता ओमप्रकाश सर्राफको नेतृत्वमा रहेका सामाजिक अभयन्ताहरू श्याम सर्राफ,पनालाल पटेल,हरेन्द्र पटेल,किशन कुराम ,संजय पटेलले बीरगंजको भिन्न ठाउबाट निशुल्क रुपमा होमियो प्याथिक औषधि बितरण गरिरहनु भएको सामाजिक अभियन्ता ओमप्रकास सर्राफले बताउनु भयो l

कोरोनाको लडाईमा सबैले आ-आफ्नो ठाउबाट सहयोग गर्नु पर्ने उधेश्यको साथ हामीले पनी सके जती जनतालाई सहयोग गरिरहेको उहाले बताउनु भयो l निशुल्क औषधि पाउनको लागी सामाजिक अभियन्ता ग्रुप लीडर ओमप्रकास सर्राफको मोबाइल नम.९८५५०२०८७५ , ९८०२९२०८७५ मा सम्पर्क गर्न सक्नुहुनेछ l

यसै गरी निम्न स्थानको लागी सम्बन्धित व्यक्ति संग सम्पर्क गर्न सक्नु हुनेछ :-

१.पनालाल पटेल लवकुश मेडिकल बिर्ता सम्पर्क नम्बर:-९८१२२९३८५०

२.हरेन्द्र पटेल चिनिमिल आवाश क्षेत्र सम्पर्क नम्बर :-   ९८५५०२३६४५

३.श्याम सर्राफ रानीघाट सम्पर्क नम्बर :-                  ९८१६२२०३९२

४.किशन कुमार  नयाँ बसपार्क सम्पर्क नम्बर:-            ९८०४२६४००१

५.संजय पटेल रामटोल ,लुम्हालटोल सम्पर्क नम्बर:-     ९८०७१८४८०८

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?