नेपाल बिद्यार्थी संघ पर्साद्वारा जिल्ला समिति बिस्तार

५ years अगाडी teraibulletin

नेपाल बिद्यार्थी संघ पर्साद्वारा जिल्ला समिति बिस्तार

पर्सा ३० भादौ – नेपाल बिद्यार्थी संघ पर्साले आज आफ्नो जिल्ला कार्य समिति बिस्तार गरेको छ l नेपाल बिद्यार्थी संघको बिधान २०२७ को छैठौ संसोधन २०७३ बमोजिम  २० जनालाई  समितिको बिभिन्न पदमा मनोनीत गरिएको नेपाल बिद्यार्थी संघ पर्साले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ l

मनोनीत हुनेमा :- उपसभापति दिना प्रसाद गुप्ता ,रोशन गुप्ता , सचीवमा राहुल कुमार गुप्ता , सह सचीव  बिकेस यादव , सदस्यहरुमा दीपू साह, पप्पू गिरी , प्रफुल मिश्रा , अमन सिंह , गणेश श्रीवास्तव , नगीना पासवान,आदित्य कोमार साह , गणेश श्रीवास्तव , मनीष गुप्ता ,सूरज कुमार साह , गुलशन सिंह , शाधू यादव , अमन सिंह , प्रभाकर पटेल , रोहित सिंह रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?