Breaking-News:-तेल ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

५ years अगाडी teraibulletin

Breaking-News:-तेल ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी

काठमाण्डाै – धादिङमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । गल्छी गाउँपालिका ६ को सुत्केरी ढुङ्गाबाट त्रिशूली नदीमा खसेको ट्याङ्करमा आगो लागिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीकाअनुसार ट्याङ्कर मध्यरातमा त्रिशूली नदीमा खसेको हो र यसबारे थप विवरण आउन बाँकी छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?