सर्लाही ६ असोज –सर्लाहीमा ठुलो परिणाममाँ लागुऔषध सहित दुई जानालाइ पक्राउ गरिएको छ l जिल्लाको लालबन्दी नगरपालिका २ जूटपानी नजिकै बाट गएराती लागूऔषध वाइनरिकेक्स १६६ सीसी, नाइट्राभेट ट्याब्लेट १५ पत्ता र डाइलेक्स डीसी ८७ सीसी सहित जिल्लाको नै हरियर नगरपालिका ४ शान्तिटोल बस्ने ३१ बर्षीय अनन्त कार्की र बरहथवा नगरपालिका ४ निवासी आटो चालक ३० बर्षीय अनन्त कार्की रहेको प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिनु भयो ।
प्रहरी निरिक्षक थापाको अनुसाए दक्षिणतर्फबाट ना १ ह ७३१५ नं. को अटोमा राखेर ल्याउँदै गरिएको लागूऔषध ईलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उक्त लागूऔषधसहित उनिहरूलाई पक्राउ गरिएको हो l