लागुऔषध १०४ किलो गाँजासहित तिन जना पक्राउ

५ years अगाडी teraibulletin

लागुऔषध १०४ किलो गाँजासहित तिन जना पक्राउ

मकवानपुर ६ असोज – लागूऔषध गाँजासहित मकवानपूरको मनहरी गाउपालिका वडा नम्बर ६ स्थित लोथर खोलाको बगरको बाटो पलाष्टिकको बोरा बोकर हिडीरहेको वास्थामा संका लाग्दा चेक जाच गर्दा बोरा भित्र लुकाई छिपाई बोकी राखिएको १०४ किलो अबैद्ध लागूऔषध गाँजा सहित जिल्लाको राक्सिराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय कपिल भनेर चिन्ने रुप खड्का ठकुरी, सोही वडा बस्ने ३० वर्षीय टलकबहादुर घलान र सोही गाउँपालिका–४ बस्ने २७ वर्षीय मदन कोइरालालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपूरले जनाएको छ । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?