नेकपाको अध्यक्षद्वोय बिच छलफल

५ years अगाडी teraibulletin

नेकपाको अध्यक्षद्वोय बिच छलफल

काठमाडौँ ८ असोज –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबिच बालुवाटारमा भेटवार्ता भएको छ।प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटारमा भेटवार्ता भएको हो ।

गएको आइतबार बसेको सचिवालय बैठकले दुई अध्यक्ष तथा महासचिवलाई पार्टी एकताका बाँकी काम पूरा गर्ने प्रस्ताव तयार पार्न जिम्मेवारी दिएको थियो ।बिहीबार बालुवाटारमा भएको शीर्ष नेताको बैठकमा सोही विषयमा छलफल भएको छ । यस्तै मन्त्रीपरिषद पुनर्गठनबारे पनि छलफल भएको नेताहरुले बताएका छन् ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?