बारा १० असोज –डुलेर मासिक आम्दानी ५० हजार देखि ६०हजारौं । मनोज शाह जितपुर बारा असोजज ८ गते कान सफा गर्ने मान्छेले महिनाको आम्दानी ४० हजार देखि ५० हजर को बिचमा कामउने गर्छन । अहिले पानि परेको समयमा पनि जितपुर बजारको चौकमा कतै डुलेर पनि आफ्नो ग्रहको खोजिमा हुन्छ ।कान सफा गरेको एक ब्यक्ति साँग ५० देखि १ सय रुपैया सम्म लिने गर्नु हुन्छ ।
बिगत ३० वर्षदेखि जितपुर बजारमा कान सफा गर्ने गरेको पाईऐको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा ५ बस्ने नदियाटोलाका जवहिर असारीले कान सफा गर्ने सानेदेखि नै यो पेशमा रमाउदै गरेको असारीले बताउनु हुन्छ । उहाको तिन छोरी पनि छन् ।
उहा बिरगंज देखि ,नारायणगढ सम्म पनि जाने गर्छन ।कान सफा गर्नको लागि पाईव भने एकदिनमा १ हजार देखि दुई हजार सम्म पनि आम्दानी हुन्छ असारीले भने । मैले अहिलेसम्म कान सफा गरेको मान्छेको खर्वी नअऐको बताउनु भयो । मेरो कान जहिले पनि दु खने गर्थे कानबाट पानि जस्तो बगते मैले कान सफा गरे तब अहिले मेरो कान एकदम राम्रो भएको जितपुर बजारका एक ब्यापारी सुनिल सहनीले बताउनु भयो । अहिले असारि आफ्नो परिवारिका जिवन राम्रोसँग बिताई रहेका छन् ।