बारा १६ असोज –सशस्त्र प्रहरी बराले जिल्लाको बोडर आउट पोष्ट (बीओपी) बरैनिया बाट १५ किलो लागूऔषध चरेश बरामद गरेको छ l जिल्लाको बिश्रामपुर गाउपालिकाबाट गएराती अबेर १० बजे बलिरामपूर नाका हुदै भारत तरफ गईरहेको तस्करहरुले सशस्त्र प्रहरी निरीक्षक होमबहादुर खत्रीको कमाण्ड खटेको प्रहरीको टोलिला देख्दा उक लागू औषध चरेश फालेर भारत तरफ भागेको खत्रीले बताउनु भयो l बरामद भएको चरेशमाथी थापोप अनुसन्धान भेईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ l