भ्रष्टाचार अभियोगमा मधेशका पूर्वमन्त्री विजयकुमारसहित ८ जना विरुद्ध मुद्दा

१ महिना अगाडी न्युज डेस्क

भ्रष्टाचार अभियोगमा मधेशका पूर्वमन्त्री विजयकुमारसहित ८ जना विरुद्ध मुद्दा

४ जेठ, काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजयकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सागरनाथ वन परियोजनाको जग्गामा पोखरी निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा यादवसहित बागमती नगरपालिकाका मेयर भरत थापा, पूर्वप्रमुख लिलाकुमारी मोक्तान लगायत कुल ८ जनामाथि मुद्दा दर्ता गरेको छ ।

उनीहरूमाथि कुल ५६ करोड रुपैयाँ बिगो माग गरिएको छ ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?