बजेट विनियोजनमा जनसंख्या र मानव विकास सूचकांकको माग

३ महिना अगाडी न्युज डेस्क

बजेट विनियोजनमा जनसंख्या र मानव विकास सूचकांकको माग

मोर्चाको बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेटका सन्दर्भमा समेत गम्भीर छलफल भएको थियो । बैठकले बजेट विनियोजन गर्दा जनसंख्या र मानव विकास सूचकाङ्कलाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिएको छ। विशेषगरी मधेश प्रदेश लगायतका कम मानव विकास सूचकांक भएका क्षेत्रहरूमा बजेटको न्यायोचित विनियोजन हुनुपर्ने माग उनीहरूको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?