ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम

३ दिन अगाडी न्युज डेस्क

ग्वार्को ओभरपास उद्घाटनमा तामझाम, सर्वसाधारणलाई जामैजाम

ललितपुर । ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास आज शुक्रबार प्रधानमन्त्री केपी ओली र उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीले उद्घाटन गरेका छन् ।  दुई वर्षभित्र निर्माण काम सम्पन्न गर्नुपर्ने ओभरपास पटक पटक म्याद थप साथै डिजाइन नै परिवर्तन गरी अहिले उद्घाटन भएको हो ।

शुक्रबार दिनको ४ बजे आयोजना गरिएको सो कार्यक्रम सडकमा सवारी चाप बढ्ने समयमा गरिएपछि ग्वार्को चोकमा सधैँ झैँ जाम परेको छ ।  ओभरपासकै बिच भागमा औपचारिक कार्यक्रम आयोजना गरेकाले पनि दावा बायाँ सडकमा सवारी जाम देखिएको छ ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?