अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति, संसद्‍मा लफडा

१ दिन अगाडी न्युज डेस्क

अमरेशको अभिव्यक्तिमा एमालेको आपत्ति, संसद्‍मा लफडा

८ असार, काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ ।

बजेटमाथिको छलफलमा सांसद सिंहले शीर्ष नेताको चार जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताए । बाँकी जिल्ला नेपाल नै नरहेको जस्तो व्यवहार सरकारले गरेको भनेर सरकारलाइ प्रश्न गरे ।

सांसद अमरेशको अभिव्यक्तिमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आपत्ति जनाए । त्यसपति संसद्‍मा आरोप प्रत्यारोप चल्यो ।
तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?