नेकपा (एमाले) को महासचिव शंकर पोखरेल निर्वाचित भएका छन्। पोखरेलले आफ्ना प्रतिष्पर्धी सुरेन्द्र पाण्डेलाई २२९ मतले पराजित गरेका हुन्।
पोखरेलले १२२८ मत ल्याउँदा पाण्डेले ९९९ मत ल्याएका हुन् । अध्यक्षमा केपी शर्मा ओली भारी मतान्तरले विजयी भएका हुन्।
१ घन्टा अगाडी न्युज डेस्क