नेपालमा आज मात्र ३ जानामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य ममन्त्रालको भनाई

५ years अगाडी teraibulletin

नेपालमा आज मात्र ३ जानामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य ममन्त्रालको भनाई

काठमाण्डौ १७ बैशाख

नेपकालआज थप ३ जनामा मात्र कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । काठमाण्डौको टेकुमा रहेको राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।उनीहरु भारतबाट नेपाल आएर क्वारेन्टीनमा रहेका व्यक्ति हुन् ।

यस अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले  भने चार जनामा सङ्क्रमण भएको जनाए पनि मन्त्रालयले तीन जनामा मात्रै पुष्टि भएको जानकारी दिएको हो ।योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने सङ्क्रमितमध्ये पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् । नेपाल अहिले सम्म बिश्वको अन्य देश भन्दा राम्रो देखिएको छ l

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?