दक्षिण काेरियामा निर्माणाधीन भवनमा आगलागी हुदा कम्तीमा ३८ जनाकाे ज्यान गयाे मृतकोको संख्या अझ बढ्न सकने अनुमान

५ years अगाडी teraibulletin

दक्षिण काेरियामा निर्माणाधीन भवनमा आगलागी हुदा कम्तीमा ३८ जनाकाे ज्यान गयाे मृतकोको संख्या अझ बढ्न सकने अनुमान

 

एजेंसी १८ बैशाख

निर्माणाधिन भवनमा आगलागी हुँदा दक्षिण कोरियामा कम्तीमा ३८ जनाको ज्यान गएको छ ।उक्त आगलागीमा अन्य १० जना घाइते भएको अन्तराष्ट्रीय संचारमाध्यमले जानाएका छन् ।यहाका सरकारी अधिकारी जनाए अनुसार राजधानी सियोलबाट दक्षिणमा पर्ने इचिओन शहरको निर्माणाधिन भवनमा प्रज्वलनशील सामग्री विस्फोट हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको हो।

बिस्फोटमा परेका एक जना अझै हराइरहेको बताइएको छ । उक्त निर्माणाधीन भावनमा ७८ जनाले काम गरिरहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्ने त्याहाका स्थानिय्या संचारमाध्यामले अनुमान छ ।

 

 

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?