Breaking-News:- रोल्पामा सक्तिशाली बम बिस्फोट हुदा चार बालबालिकाको मृत्यु :थप बिबरण आउन बाकी

५ years अगाडी teraibulletin

Breaking-News:- रोल्पामा सक्तिशाली बम बिस्फोट हुदा चार बालबालिकाको मृत्यु :थप बिबरण आउन बाकी

 

रोल्पा १८ बैशाख

बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गर्नु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा आज बिहीबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको डिएसपी गुरुङले बताउनु भयो।टुइञ्च मोटर जस्तो बम विस्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृत्यु भएको छ,’ डिएसपी गुरुङले बताउनु भएको छ। घटनाको थप बिबरण आउन बाकी रहेको छ l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?