प्रोफाईल :तस्बीर
पर्सा,२१ वैशाख -पर्सा २१ पर्साको बहुदरामाई नगरपालिका वाडनं ६ को गम्हरियामा गैराती राती करिब ९:० आगलागी भएको छ l
भैसीको गोठमा लाम्खुटे धपाउनको लागी बालिएको घुरबाट आगो सल्किदा बहुदरमाई नगरपालिका वडा न:-३ गम्हरिया बसने रमेश साह कलवारको घरमा आगलागी हुदा चामल,गेहु ,लत्ताकपडा, केही नगद रुपैया तथा एउटा भैसी जल्दा लगभग तिन लाख बराबरको क्षति भएको पिडित कलवारले बताउनुभयो l स्थानिय बासीको सहयोगमा सो आगोलाई नियणत्रण मा लिएको थियो।
अन्तिम अपडेट २०७७ /वैशाख /२१ आइतबार