जनकपूर २१ बवैशाख -बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रदेश दुइका मुख्यमन्त्री लालबाबू राउतले शुभकामना सन्देश जारी गर्दै मुलुक र जनताको हितमा कलम चलाउन पत्रकारहरूलाइ आग्रह गर्नु भएको छ lविश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज एक शुभकामना वक्तव्य जारी गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले निर्भिक,निष्पक्ष र भयरहित भई कलम चलाउन आग्रह गर्दै दिवसको अवसरमा सन्चारकर्मीहरुलाई शुभकामना दिनुभएको छ ।साथै, मुख्यमन्त्री राउतले लोकतन्त्रको माइल स्टोन मानिने प्रेस स्वतन्त्रतालाई दृढ संकल्पित बनाउन पनि संचारकर्मीहरुलाई आग्रह गर्नुभएको छ।
यसै बिच नेपाली कांग्रेशला सभापति शेरबहादु देवाले पनी शुभकामना सन्देश जारी गर्नु भएको छ l यसै गरी दिवसको अवसरमा बिभिन्न संगसंगठन तथा बिभिन्न संस्थाका प्रमुखले आज संचारकर्मिलाई शुभकामना दिएका छन l
अन्तिम अपडेट:२०७७/ बैशाख २१ आइतबार