पर्सा २७ बैशाख –पर्साबाट क्षेत्र १ बाट समानुपातिक प्रतिनिधित्वबाट निर्वाचित नेपाल कनिष्ट पार्टी नेकपाकी नेत्री एवम माननिय सांसद पुष्पा कुमारी कर्ण कायस्तले नेकपाको आन्तरिक बिबादले माहामारीको समयमा जनतालाइ उपेक्षित नगरेको बताउनु भएको छ l
सांसद कायस्तले त्यो आन्तरिक कुरा हो त्यसले जनतालाई कुनै किसिमको प्रभाव नपार्ने बताउनुभयो l उहाले नेकपा जनताको साथमा हिजो पनी थियो र आज पनी छ भन्दै जनतालाई यो माहामरीबाट कसरी निकास हुने तर्फ नै अहिलेको सरकार अर्थात नेकपाको सरकार बढ़ी अग्रसर रहेको बताउनुभयो l
नेकपा जनताको लागी हो र अहिले पनी जानताको लागी बिभिन्न कार्य गरिरहेको छ l स्वास्थ्य समस्या अहिलेको मुख्य समस्या भएको र सरकार यसलाई कसरी न्यूनीकरण गर्ने तर्फ अहिले सारकार लागी परेको बताउनुभयो l
तराई खबर संग कुराकार्नी गर्ने क्रममा सांसद कर्ण भन्नु हुन्छ –हेर्नुस अहिले लकडाउनले गर्दा हामी तपाई अहिले बाहिर निस्कन पाईरहेका छैनै तय पनी मैले आफ्ना स्थानीय प्रतिनिधि,पालिका अध्यक्ष,उपाध्यक्ष,वडाध्य्क्ष संग भनीनै सकेसम गरीरहेको छू l जनतालाई मैले छोडेको छैन,अहिलेको अवस्थामा जनताको ज्यान बचाउने,जोगाउने हाम्रो पार्टी र मेरो पनी दाइत्व नै पहिलो कर्तब्य रहेकोले हामी अहुरात्र जनतालाइ कसरी सुरक्षित राखन सकिन्छ भने तर्फलागेका छौ l
अन्तिम अपडेट:२०७७/ बैशाख २७ शनिबार