एकाबिहानै थपिए सातजना कोरोना संक्रमित

५ years अगाडी teraibulletin

एकाबिहानै थपिए सातजना कोरोना संक्रमित

काठमाडौं । नेपालमा एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् ।

सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या दुई सय ५० पुगेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?