कपिलवस्तुमा १५ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

५ years अगाडी teraibulletin

कपिलवस्तुमा १५ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका वडा ११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई सोही गाउँमै बस्ने १५ वर्षीयालाई बलात्कार गरेको अभियोगमा शनिबार गणेशपुर प्रहरीले पक्राउ गरेको हो ।

गत शुक्रबार राति यादवले बालिकालाई घरमै बोलाएर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले आरोप लगाए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?