कोरोना बिरुद्धको लड़ाईमा युवा शक्ति एक हुदै;स्थानीय युवकहरुद्वारा बीरगंजमा सनिटाईजर छर्कियो।

५ years अगाडी teraibulletin

कोरोना बिरुद्धको लड़ाईमा युवा शक्ति एक हुदै;स्थानीय युवकहरुद्वारा बीरगंजमा सनिटाईजर छर्कियो।

पर्सा,श्रीनारायण-महतो

बैशाख १ गते बीरगंज – पर्साको बीरगंज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाका युवाहरुले मिलेर सेनिटाइजर छार्केका छन।कोरोना महामारी विरुद्धको लडाईमा सहयोग पुर्याउने उद्देश्यका साथ बजार छपकैया वडा नम्बर १ ले आइतबार साझमा ५०० सय लिटर पानीमा १ किलो स्टेवल ब्लिचिगं पाउडर मिसाएर सेनिटाइजर गरेको स्थानीय सानु कुमारले तराई खबरलाइ बताउनु भयो ।

 

छपकैयाका चौकी इन्चार्ज बिनोद राणा र छपकैयाका युवा शैलेश साह, दिलीप दास, पप्पु कुमार, प्रदीप साह, मुकेश दास, र सानु कुमारको योजनामा सेनिटाइजर  छर्केने कार्य संपन्न भएको युवक सानु कुमार नै बताउनु भयो ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?