थप २७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि,योसँगै संक्रमितको संख्या ४०२

५ years अगाडी teraibulletin

थप २७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि,योसँगै संक्रमितको संख्या ४०२

काठमाण्डौ । नेपालमा थप २७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जनकारी दिएका हुन् । योसँगै संक्रमितको संख्या ४०२ पुगेको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?