करेन्ट लगाएर हत्या गरेको अभियोगमा ३ जना पक्राउ

५ years अगाडी teraibulletin

करेन्ट लगाएर हत्या गरेको अभियोगमा ३ जना पक्राउ

काठमाडौं । कैलालीमा करेन्ट लगाएर हत्या गरेको अभियोगमा ३ जना लाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ ५ गते माछा मार्ने क्रममा २१ वर्षीय प्रकाश चौधरीको करेन्ट लगाएर हत्या गरेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी कैलालीको जानकी गाउँपालिकाको –१ दुर्गौलीस्थित विजुलिया कुलोको कुलो नदीमा माछा मारिरहेका थिए । सोही क्रममा ३ जनाले विजुली प्रवाह गरी उनको मूत्यु गराएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?