कोरोना अपडेट -सनसिटी बाट अस्पताल भर्ना गरिएका २ मा कोरोना सङ्क्रमण भएको पृष्टी

५ years अगाडी teraibulletin

कोरोना अपडेट -सनसिटी बाट अस्पताल भर्ना गरिएका २ मा कोरोना सङ्क्रमण भएको पृष्टी

वैशाख २, काठमाडौं । सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २८ दिनअघि बेलायत बाट फर्किएका थिए । सोमबार र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

जस मध्ये दुई जनाको रिपोर्ट पोजिटिभ आएको र बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?