पीसीआर मेसिन खरीद गर्न बीरगंज माहानरलाइ कबाड़ी व्यसायसंघ पर्साको ५१०००/ हजार सहयोग

५ years अगाडी teraibulletin

पीसीआर मेसिन खरीद गर्न बीरगंज माहानरलाइ कबाड़ी व्यसायसंघ पर्साको ५१०००/ हजार सहयोग

पर्सा १८ जेठ –कोरोना भाइरसको परिक्षण गर्नको लागी पीसीआर मेसिन र भिटीएम किट किन्नको लागी कबाड़ी व्यसाय संघ पर्साले बीरगंज माहानगरपालिकालाइ ५१,०००/-चेक हस्तान्तरण गरेको छ l संघका अध्यक्ष अनवर हुसेनले महानारको कार्यलयमा पूगी नगर प्रमुख बिजय सरावगी हस्तान्तरण गर्नु भएको मेयर सरावगीको राजनितिक सल्लाहकार मुकेश दुबेदीले जानकारी दिनुभयो l

अवसरमा पर्सा कबाडी व्यवसाय संघका सम्पुर्ण पदाधिकारी हरुको समेत उपस्थिति रहेको थियो । चेक बुझ्दै नगर प्रमुख सरावगीले पर्सा कबाडी व्यवसाय संघका सम्पुर्ण पदाधिलाइ धन्यवाद ज्ञापन गर्नुभयो l

अन्तिम अपडेट २०७७ साल /जेठ १८ गते –आइतबार  

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?