थप १६६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १५६७ पुग्यो

५ years अगाडी teraibulletin

थप १६६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १५६७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?