जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प

५ years अगाडी teraibulletin

जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी । जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?