आज थपिएका कोरोना संक्रमितमा ४ जना काठमाडा‌ैं मेडिकल कलेजका स्वास्थ्यकर्मी

५ years अगाडी teraibulletin

आज थपिएका कोरोना संक्रमितमा ४ जना काठमाडा‌ैं मेडिकल कलेजका स्वास्थ्यकर्मी

काठमाडौं। मंगलबार एकै पटक २ सय ८८ कोरोना संक्रमित थपिदा काठमाडौंमा पनि ४ स्वास्थ्यकर्मीमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले दिनु भएको जानकारी अनुसार काठमाडौंमा देखिएका ४ संक्रमित सबै स्वास्थ्यकर्मी हुन्।

उनीहरु सबै काठमाडौं मेडिकल कलेजमा आबद्ध रहेको बताइएको छ ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?