सोलुखुम्बू क्षेत्रमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गयो ।

५ years अगाडी teraibulletin

सोलुखुम्बू क्षेत्रमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गयो ।

सोलुखुम्बु ४ गते बैशाख-सोलुखुम्बु जिल्लाको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ । फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

गए राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण क्षति भएकाे वा नभएकाे बारे विस्तृत विवरण आउन बाँकी छ ।

 

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?