थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

५ years अगाडी teraibulletin

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५ पुग्यो

काठमाडौँ । नेपालमा एकै ३२३ जना दिन कोरोना संक्रमित थपिएका छन् । यो संँगै नेपालमा संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले सो जानकारी दिएका हुन् । उनका अनुसार २८६ पुरुष र ३७ जना महिला हुन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?