पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

५ years अगाडी teraibulletin

पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रहरीका अनुसार संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका(६ का बासिन्दा हुन्।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

भारतबाट फर्किएका उनीहरू स्थानीय सन्ठी क्वारेन्टिनमा बसेका थिए। अब उनीहरूलाई वीरगन्जमा रहेको गण्डक कोभिड अस्पतालमा ल्याउने तयारी भइरहेको छ।

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?