नेपाल–भारत बीचको रोटी–बेटीको सम्बन्धलाई कसैले तोड्न नसक्ने भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाइ

५ years अगाडी teraibulletin

नेपाल–भारत बीचको रोटी–बेटीको सम्बन्धलाई कसैले तोड्न नसक्ने भारतीय रक्षामन्त्री राजनाथ सिंहको भनाइ

काठमाडौं भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतको बीचमा रहेको रोटी–बेटीको सम्बन्धलाई कसैले तोड्न नसक्ने बताएका छन् ।

आइतबार भारतीय जनता पार्टी (भाजपा)का उत्तराखण्डका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताएका हुन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?