काठमाडौं । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण देखिएको छ ।
रौतहटमा ९८ जना , सर्लाहीमा ४३ महोक्तरीमा ३० जना सिराहामा ४ जना धनुषमा ४ जना बारामा २ नामा सोमबार पुष्टि भएको हो ।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २१८५ पुगेको छ ।
यस्तै हालसम्म ४७८ जना उपचारपश्चात कोरोनाबाट निको भएर डिस्चार्ज भएको समाजिक बिकास मन्त्रालयका सचिव डा रामप्रशाद घिमिरेले जानकारी दिए ।