एकै दिन थप ६७१ जना कोरोना संक्रमित थपिए,संक्रमित संख्या ७ हजार ८४८

५ years अगाडी teraibulletin

एकै दिन थप ६७१ जना कोरोना संक्रमित थपिए,संक्रमित संख्या ७ हजार ८४८

काठमाडौँ । नेपालमा बिहिबार एकै दिन थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणको संख्या ७ हजार ८४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार थपिएका मध्ये जना ५९१ पुरुष र ८० जना महिला छन् ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?