धर्मेन्द्र कुमार यादव- महोत्तरी,
महाेत्तरीकाे गाैशाला नगरपालिका वडा न. ११ स्थित वटाैवामा विहिवार टेक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ।
ना. २ त ७३५८ काे टेक्टर दुर्घटना हुँदा चालक मनाेज मंडलकाे मृत्यृ भएकाे छ । सवलाई पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको कुरा ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जनाएका छन।