ट्रेड यूनियनको निर्वाचन स्थगित

५ years अगाडी teraibulletin

ट्रेड यूनियनको निर्वाचन स्थगित

काठमाडौं ६ असोज –निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन । सरकारले ट्रेड युनियनको कार्यकाल बैशाखसम्मका लागि थपेको छ।

यसअघि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको समयमा निर्वाचन उपयुक्त नहुने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर रोक्न आग्रह गरेका थिए । यस्तै सरकारले इजरायलसँग केयर गिभरको रुपमा त्यहाँ काम गर्न जाने कामदारसम्बन्धी सम्झौता गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ।

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?