माइक्रो बसको ठक्कर बाट पैदल यात्रुको मृत्यु

५ years अगाडी teraibulletin

माइक्रो बसको ठक्कर बाट पैदल यात्रुको मृत्यु

झापा १० असोज –माक्रो बास्को ठक्करबाट झापामा एक जनाको मृत्यु भएको छ l जिल्लाको बिर्तामोड नगरपालिकामा माइक्रो बसले ठक्कर दीदा पैदल हिड्दै गरेको पांचथर जिल्लाको ५० बर्षीय बृखध्वज लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ l

माइक्रोको ठक्करबाट गम्भीर घाइते लिम्बूको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। ठक्कर दिने माइक्रो र चालक भद्रपुरका बाबुराम कट्टेललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ l

तपाईंको प्रतिकृया

धेरै पढिएका

छुटाउनुभयो कि?