सवारी साधन कर्जामा ब्याजदर घटाउने होडबाजी, कुन बैंकले कतिमा दिँदैछन् ऋण ?

३ घन्टा अगाडी न्युज डेस्क

सवारी साधन कर्जामा ब्याजदर घटाउने होडबाजी, कुन बैंकले कतिमा दिँदैछन् ऋण ?

काठमाडौँ । वर्षायामको अन्त्यसँगै नेपालमा चाडवाडको सिजन सुरु भएको छ । सबैभन्दा ठुला चाडहरू दसैँ तिहारको नजिक आइपुग्दा यति बेला कतिपयले नयाँ घर तथा सवारी साधनको योजना बनाइरहेका छन् । यही अवस्थालाई सदुपयोग गर्न अहिले अटो क्षेत्रको प्रदर्शनी समेत आयोजना हुँदैछ ।

अहिले काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो शो २०२५ चलिरहेको छ । त्यस्तै दुई साता अघि मात्रै नाइमाको मोबिलिटी एक्सपो सम्पन्न भइसकेको छ । अटो शोमा सवारी साधनको अवलोकन, बुकिङदेखि खरिदका काम समेत धमाधम भइरहेका छन् । अटो शोमा भएको अवलोकन र बुकिङका आधारमा दसैँ तिहारसम्मै सवारी सधान किन्ने क्रम चल्ने गर्छ ।

यही अवस्थालाई सदुपयोग गर्दै

तपाईंको प्रतिकृया

छुटाउनुभयो कि?