शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
५ years अगाडी teraibulletin
वैशाख १६, काठमाडौं । सर्वोच्च अदालतले ललितपुरमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न आदेश दिएको छ ।
सर्वोच्चको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले ज्ञानेन्द्र शाहीलाई रिहा गरेको छ ।