मुख्य समाचार

नेपालीको लाइफलाइन सडक : मेरुदण्ड भाँचिएको ६ महिनासम्म छैन उपचार

१२ असार, बुटवल । सुनवल–६ नवलपरासीका प्रेमलाल रिमाल क्यान्सर अस्पताल चितवनमा उपचाररत छन् । अप्रेसनको तयारीमा रहेका रिमाललाई रगत चाहिएको छ । छिमेकी थीरलाल पराजुली उनलाई रगत दिन बुधबार बिहानै सुनवलबाट चितवनका लागि हिँड्छन् । तर बर्दघाट पुग्दा नपुग्दै बस...

तराई विशेष

चार मुख्य एजेन्डामा निर्णय गर्न बस्दैछ रास्वपाको केन्द्रीय समिति बैठक

३ महिना अगाडी

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे बस्दैछ। बैठकका...

बजेट विनियोजनमा जनसंख्या र मानव विकास सूचकांकको माग

३ महिना अगाडी

मोर्चाको बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेटका सन्दर्भमा समेत गम्भीर छलफल भएको...

तराई बुलेटिन टिभी

अन्तराष्ट्रिय

इसराइलको आक्रमणले इरानका परमाणु परियोजनामा क्षति पुर्‍याउन नसकेपछि युद्धमा होमिएको अमेरिका २ महिना अगाडी

एक साताभन्दा बढी समयसम्म आक्रमण गर्दा पनि इसरायले इरानका आणविक परियोजनामा सफलता प्राप्त गर्न नसकेपछि...

इरानको आणविक भट्टीमा बम हानेपछि ट्रम्पले तेहरानलाई दिएको चेतावनी २ महिना अगाडी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक परियोजना लक्षित हमला सफल भएको बताएका छन्। गएराति इरानका...

इरानसँग जेनेभामा वार्ता गर्दै बेलायत, फ्रान्स र जर्मनी २ महिना अगाडी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसराइल–इरान युद्धमा अमेरिका सहभागी हुनेबारे विचार गर्दै गर्दा युरोपेली देशहरूले भने वार्तामा जोड दिएका छन्। इरानको आणविक हतियार कार्यक्रम रोक्न इसराइलले गत साता गरेको हमलामा अमेरिका पनि जोडिए सो युद्ध मध्यपूर्व भर फैलिने खतरा छ। उसो त ट्रम्पले पनि इरानलाई वार्तामा आउन आग्रह गरिरहेका छन्। तर इरानले विनाशर्त आत्मसमर्पण गर्नुपर्ने उनको जिकिर छ। इसराइलबाट लगातार प्रहार खेपिरहेको इरानले पनि वार्ता गर्ने...

शिक्षा र संस्कृति

अर्थ/व्यापार

आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर बिहीबार सुनको मूल्य कारोबार भइरहेको हो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको थियो । यसैबिच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार १४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा[...]

लुम्बिनी प्रदेशको बजेट आइतबार प्रस्तुत हुँदै

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि असार १ गते बजेट प्रस्तुत गर्ने भएको छ। आइतबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले ‘राजस्व र व्ययको वार्षिक अनुमान’ प्रदेश सभामा[...]

जनताको आवाज