मुख्य समाचार

मोरङमा दुई बालिकाको हत्या : गुत्थी पत्ता लगाउन प्रहरीलाई सकस

३ मंसिर, विराटनगर । गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा एक बालिकाको शव फेला पर्याे । लगाएको कपडा शवको दायाँ-वायाँ राखिएको अवस्थामा भेटिएको शवमा किरा परिसकेको थियो । दुर्गन्ध फैलिएपछि स्थानीयले हेर्दा शव फेला पारेका...

तराई विशेष

मोरङमा दुई बालिकाको हत्या : गुत्थी पत्ता लगाउन प्रहरीलाई सकस

१३ घन्टा अगाडी

३ मंसिर, विराटनगर । गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर किनारमा झाडीमा नग्न अवस्थामा...

मुख्यमन्त्रीलाई नीतिगत निर्णय नगर्न अन्तरिम आदेश

१३ घन्टा अगाडी

सर्वोच्च अदालतले मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवलाई नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न...

तराई बुलेटिन टिभी

अन्तराष्ट्रिय

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय, मानवता विरुद्धका अपराधमा दोषी ठहर २ दिन अगाडी

१ मंसिर, काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा...

बिहारकी सबैभन्दा कान्छी सांसद बनिन् मैथिली ठाकुर, आइरहन्थिन् नेपाल गीत गाउन ४ दिन अगाडी

भारतको बिहार विधानसभामा गायिका मैथिली ठाकुर सबैभन्दा कान्छी सांसद बन्ने भएकी छन्। बिहारको दरभंगा जिल्लाको...

जम्मू कश्मीरको श्रीनगरमा प्रहरी चौकीमा विस्फोट ४ दिन अगाडी

भारतको जम्मू कश्मीरको श्रीनगरमा रहेको नौगाम क्षेत्रमा रहेको एक प्रहरी चौकी भित्र गएराति विस्फोट भएको छ । विस्फोटमा आठ जनाको ज्यान गएको र २७ जना घाइते भएका पीटीआईलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ । ज्यान गुमाउने र घाइते हुनेहरु धेरै प्रहरी रहेका छन् । यो आतङ्कवादी आक्रमण नभइ प्रहरी चौकी भित्र भण्डारण गरिएको केही अमोनियम नाइट्रेट विस्फोटक पदार्थ विस्फोट भएको प्रारम्भिक विवरण रहेको खबरमा...

शिक्षा र संस्कृति

अर्थ/व्यापार

वाणिज्य बैंकको सेक्युरिटी गार्ड ठेक्कामा गोलमाल, अख्तियार आयुक्तले नै चलखेल गरेको आरोप

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको सुरक्षा गार्ड आपूर्तिसम्बन्धी ठेक्कामा गोलमाल देखिएको छ । मापदण्ड विपरीत बोलपत्र पेस गर्ने कम्पनीलाई टेन्डर पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयुक्तकै दबाबपछि यो प्रक्रियामा अन्योलता देखिएको हो । दबाब अनुसार काम गर्दा स्वीकृत बोलपत्रको आशय विपरीत हुने भन्दै बैंकले यसलाई रोक्न चाहेको छ । तर, आयुक्त जयबहादुर चन्दले पटक पटक आफ्नो कम्पनीलाई ठेक्का पार्न दबाब दिइरहेको बैङ्क निकट स्रोतले जनाएको छ । के हो समस्या ? [...]

एकैदिन तोलामा २५ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार[...]

जनताको आवाज