मुख्य समाचार

वाणिज्य बैंकको सेक्युरिटी गार्ड ठेक्कामा गोलमाल, अख्तियार आयुक्तले नै चलखेल गरेको आरोप

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको सुरक्षा गार्ड आपूर्तिसम्बन्धी ठेक्कामा गोलमाल देखिएको छ । मापदण्ड विपरीत बोलपत्र पेस गर्ने कम्पनीलाई टेन्डर पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयुक्तकै दबाबपछि यो प्रक्रियामा अन्योलता देखिएको हो । दबाब अनुसार काम गर्दा स्वीकृत बोलपत्रको आशय विपरीत...

तराई विशेष

चार मुख्य एजेन्डामा निर्णय गर्न बस्दैछ रास्वपाको केन्द्रीय समिति बैठक

३ महिना अगाडी

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे बस्दैछ। बैठकका...

बजेट विनियोजनमा जनसंख्या र मानव विकास सूचकांकको माग

४ महिना अगाडी

मोर्चाको बैठकमा आगामी आर्थिक वर्ष २०८२ र ८३ को बजेटका सन्दर्भमा समेत गम्भीर छलफल भएको...

तराई बुलेटिन टिभी

प्रदेश समाचार

वीरगन्जमा मत्थर हुँदै हैजा र झाडापखाला

काठमाडौँ । वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी मत्थर हुने क्रममा रहेको...

अन्तराष्ट्रिय

पोर्चुगलको लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु ३ दिन अगाडी

१९ भदौ, काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १८...

एएफसी यू-२३ एसिया कप छनोटमा नेपालको खराब सुरुवात ३ दिन अगाडी

एएफसी यू -२३ एसिया कप छनोटको समूह 'के'को खेलमा नेपालले खराब सुरुवात गरेको छ। बुधबार...

बेइजिङ परेडमा सी र पुटिनले गरे अमर रहने विकल्पबारे कुराकानी ३ दिन अगाडी

चिनियाँ राष्ट्रपति सि चिनफिङ  र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमर रहने विकल्पबारे कुराकानी गरेको खुलेको छ। बेइजिङमा सोमबार बिहान सम्पन्न सैन्य परेड अवलोकनका लागि विश्वका नेताहरूसँगै मञ्चतर्फ अगाडि बढ्दा पुटिन र सीले अमरत्वबारे कुराकानी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मञ्चतर्फ जाँदै गर्दा अघिल्लो पंक्तिमा चिनियाँ राष्ट्रपति सी, रूसी राष्ट्रपति पुटिन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन थिए। त्यतिबेलाको दृश्य चिनियाँ सरकारी सञ्चारमाध्यमले प्रत्यक्ष...

शिक्षा र संस्कृति

अर्थ/व्यापार

वाणिज्य बैंकको सेक्युरिटी गार्ड ठेक्कामा गोलमाल, अख्तियार आयुक्तले नै चलखेल गरेको आरोप

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको सुरक्षा गार्ड आपूर्तिसम्बन्धी ठेक्कामा गोलमाल देखिएको छ । मापदण्ड विपरीत बोलपत्र पेस गर्ने कम्पनीलाई टेन्डर पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयुक्तकै दबाबपछि यो प्रक्रियामा अन्योलता देखिएको हो । दबाब अनुसार काम गर्दा स्वीकृत बोलपत्रको आशय विपरीत हुने भन्दै बैंकले यसलाई रोक्न चाहेको छ । तर, आयुक्त जयबहादुर चन्दले पटक पटक आफ्नो कम्पनीलाई ठेक्का पार्न दबाब दिइरहेको बैङ्क निकट स्रोतले जनाएको छ । के हो समस्या ? [...]

एकैदिन तोलामा २५ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ। सोमबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार[...]

जनताको आवाज